४ भदौ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय व्यवस्था बलियो बनाए मात्र शहीदको सपना पूरा हुने बताएका छन् । प्रदेश प्राप्तिको आन्दोलनका क्रममा व्यक्त भएको उत्साह र शहीदको सपना पूरा गर्न संघीय व्यवस्थालाई बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको उनले बताए । ‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ को अवसरमा शुक्रबार शुभकामना सन्देश जारी […]