स्कुल बस चेकिङ : यी स्कुलका बसचालक परे मापसे कारबाहीमा

काठमाडौं : उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ६ जना चालकलाई कारवाही गरेको छ। आइतबार बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म गरिएको जाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन्। मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा बा ३ क ९३५ नम्बरको ओमेगा सेकेण्डरी स्कुल कुमारी पाटीका बसचालक इन्द्रबहादुर श्रेष्ठ, बा १ क ९४५६ नम्बरको टाइम इन्टरनेशनल कलेजका बसचालक राजकुमार श्रेष्ठ र बा १ क ९३५६ नम्बरको त्रियोग हाई स्कुलका बसचालक साङ्गेल शेर्पा रहेका छन्। बा ८ च

सम्बन्धित सामग्री

एम्बुलेन्स र स्कुल बस चालक समेत मापसे कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा चेकिङमा आज २ सय २७ जना चालकहरू कारबाहीमा परेका छन् । १ सय २५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारबाहीमा परेका हुन्। जसमा मापसे गरी बा ८ च ४३९७ नम्बरको एम्बुलेन्स […]