कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मा आबद्ध भएको छ । बैंक अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस र कनेक्ट आरटीजीएस प्रणालीका लागि एनसीएचएलसँग आबद्ध भएको हो ।सम्झौतापत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावतले हस्ताक्षर गरे ।एनसीएचएल–आईपीएस प्रणालीमार्फत बैंकले ग्राहकको कुनै पनि […]