बालेन भन्छन् – राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै शक्ति सरकारमा रहेको टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि बालेनले सामाजिक संजाल ट्वीटरमा राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै शक्ति सरकारमा गएको र प्रजा भने सधैँ सास्तीमा रहेको टिप्पणी गरेका हुन् […]

सम्बन्धित सामग्री

बालेन र हर्क साम्पाङमाथि महेश बस्नेतको आक्रोश- राजा बन्न खोज्दैछन्

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई राजा बन्न खोजेको आरोप लगाएका छन् । काठमाडौंको तीनकुनेमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले अराजकतावादी तत्त्वहरू पुरानो राष्ट्रिय गान गाउँदै हिँडेको बताए । अराजकतावादी तत्त्व दुर्गा प्रसाईंले ज्ञानेन्द्र शाहलाई राजा बनाउने भन्दै हिँडेको बस्नेतको भनाइ थियो […]

मेयर बालेनकाे कटाक्ष : 'राजा फर्काउँछु, चाहिन्न र राजा मार्छु भन्ने सबै सरकारमा'

काठमाडौँ- सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ४४ औँ प्रधानमन्त्री बनेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले व्यंग्य गरेका छन् । मेयर शाहले आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै दाहाललाई समर्थन गर्नेहरूमा राजा फर्काउँछु र चाहिन्न भन्ने, र राजा मार्छु भन्ने तीन वटा द...

मेयर बालेनकाे कटाक्ष : 'राजा फर्काउँछु, चाहिन्न र राजा मार्छु भन्ने सबै सरकारमा'

काठमाडौँ- सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ४४ औँ प्रधानमन्त्री बनेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले व्यंग्य गरेका छन् । मेयर शाहले आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै दाहाललाई समर्थन गर्नेहरूमा राजा फर्काउँछु र चाहिन्न भन्ने, र राजा मार्छु भन्ने तीन वटा द...

राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा – बालेन

काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै शक्ति सरकारमा रहेको टिप्पणी गरेका छन् ।

बालेन शाहको टिप्पणी : राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले–माओवादी–राप्रपासहित ७ दलको सरकार बनेकोबारे कटाक्ष गरेका छन् । उनले राजा चाहिन्छ, चाहिँदैन र मार्छुसमेत भन्नेहरु मिलेर सरकार बनाउने काम भएको भन्दै कटाक्ष गरेका हुन् । उनले जसको सरकार बनेपछि नागरिक भने सँधै सास्तीमा रहेको पनि टिप्पणी गरेका छन् । ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा’, शाहले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । आजै सात दलीय गठबन्धनबाट प

राजा फर्काउछु,राजा चाहिन्न र राजा मार्छु भन्ने तीन वटै सरकारमा: मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा रहेको भन्दै टिप्पणी गरेका छन्।

बालेनकै पदचाप पछ्याउँदै धेरै सपुतहरु थपिनेछन् : राजा ज्ञानेन्द्र

काठमाडौंभित्र सत्ता र शक्तिको आडमा नक्सा विपरीत आम सर्वसाधारणलाई सकस पार्ने गरी निर्माण भएका अवैध संरचना हटाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कदमको सर्वत्र स्वागत भैरहेको छ । राजनीतिक तहबाट केही व्यक्तिले मात्र बालेनको कदमको स्वागत गर्दै अरु मौन बसेका बेला पूर्व राजा ज्ञानेन्द्र शाहले बालेनको कदमको स्वागत र समर्थन गर्नुभएको छ । राजा ज्ञानेन्द्रले …