७० लाख सहकारी ठगी पीडितले न्याय नपाएसम्म कांग्रेसको सङ्घर्ष जारी रहन्छ :नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीको मारमा परेका ७० लाख जनताले न्याय नपाएसम्म कांग्रेसको लडाइ जारी नै रहने कुरा बताएका छन्। 

सम्बन्धित सामग्री