भानु नगरपालिका–१३ स्थित टुटेपानी होमस्टेमा पर्यटकको भिड बढ्न थालेको छ । धार्मिक पर्यटनको उपयुक्त गन्तव्यका रूपमा लिइएको होमस्टे कोभिड–१९ का कारण १० महिना बन्द भएको थियो ।
बन्द भएको होमस्टे १५ माघदेखि सञ्चालनमा...
अमेरिकाको न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रवर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।
संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापा र न्युयोर्कका पर्यटन...
काठमाडौं – ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ नेपाल च्याप्टरले नेपाली कला र संस्कृतिको क्षेत्रमा भइरहेका प्रयासहरूलाई विश्वव्यापी प्रचार गर्ने भएको छ । संस्थाको २९ औँ स्थापना दिवसको अवसरमा आयोजित अन्र्तक्रियामार्फत कला–संस्कृतिको विश्वव्यापी उत्थान र प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गरिरहेको नेशनल डेल्फिक काउन्सिल नेपालका संस्थापक उपाध्यक्ष जीवनकुमार पराजुलीले बताए । “यस अन्तर्राष्ट्रिय नेटवर्कले नेपाली कला तथा कलाकार […]
मुस्ताङ - मुुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बन्दै गएको छ ।
धार्मिक र प्राकृतिकसँगै मुुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुन् ।
मुुस्ताङमा तीर्थयात्री र पैदलयात्री मात्र नभएर संस्कृति, रहनसहन, जीवनशैलीको अध्ययन, अवलोकनका लागि समेत पर्यटक पुग्ने गरेका घरपझोङ गाउँपालिका–५ ठिनीको थकाली सामुुदायिक होमस्टेका सञ्चालक जुुमा थकालीले बताउनुुभयो ।
पृथक भूगोल, मुक्तिनाथ, दामोदरकुुण्ड, कागबेनी जस्ता धार्मिक स्थल र ऐतिहासिक दरबार म...
काठमाडौं- हिल्स होम थिएटरले यही असोज ५ गते काठमाडौंस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा सांस्कृतिक कार्याक्रम गर्ने भएको छ। ‘हाम्रो कला हाम्रो संस्कृति- २०८०’ नाम रहेको कार्यक्रममा करिब एक दर्जन चर्चित गायक कलाकारको प्रस्तुति रहनेछ । गायक कलाकार प्रकाश सपूत, सत्यराज आचार्य, स्वरुपराज आचार्य, माण्डपी त्रिपाठी, मदनकृष्ण श्रेष्ठ, लोकगायिका राधिका हमाल, हाँस्यकलाकार जितु नेपाल ‘मुन्द्रे’, […]
पछिल्लो समय जिल्लामा थारू जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ ।जिल्लामा हुने विभिन्न कार्यक्रमसँगै मेला तथा महोत्सवमा थारू जातिको मौलिक संस्कृतिको रूपमा रहेका नृत्यको माग बढ्न थालेपछि थारू कला, संस्कृतिको संरक्षणसँगै विकासमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो । विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभा सम्मेलनमा थारू जातिसँग सम्बन्धित […]
काठमाडौँ–अभिनेत्री करिष्मा मानन्धर एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनीत भएकी छन्। चैतमा एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरलाई एमालेले विभाग सदस्यको जिम्मेवारी दिएको छ। यो विभागका प्रमुख रघुजी पन्त छन् भने सचिव राजेश थापा छन्। दशौं महाधिवेशनपछाडि एमालेको विभागीय सदस्य मनोनीत अध्यक्ष केपी शर्मा ओली आफैंले गर्दै आएका छन्।
काठमाडौँ – हिल्स होम थियटर एन्ड प्रोडक्शन प्राइभेट लिमिटेडले ‘हाम्रो कला, हाम्रो संस्कृति २०७९’ कार्यक्रमको आयोजना गरेको छ। लामो समयदेखि नेपाली कला जगतमा क्रियाशील नेपाली कलाकारको उपस्थिति तथा प्रस्तुति रहने सो कार्यक्रम यही असार पाँच गते (शनिबार) साझ पाँच बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा […]
नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाडपर्व लगायतमा भएको अतिक्रमणको विरुद्धमा लड्नका लागि भन्दै केही दिन अगाडि ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान २०७८’ घोषणा भएको थियो । परिवर्तन नेपाल नामक संस्थाले घोषणा गरेको महाअभियानको संयोजकमा चलचित्रकर्मी मोहन निरौला रहेका छन् ।नेपालमा भएको कलासंस्कृति अतिक्रमणको बिषयमा महाअभियानले प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएको छ । विहिबार प्रधानमन्त्री निवास बालुटारमा महाअभियानको एक टोलीले भेट गर्दै देशमा बढ्दै गैरहेको सां
नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाडपर्वलगायत भएको अतिक्रमणविरुद्धमा लड्न ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान ०७८’ को घोषणा भएको छ । परिवर्तन नेपाल नामक संस्थाले सोमबार एक कार्यक्रमबीच महाअभियान सुरु गरेको हो ।...
नेपाली कला र संस्कृति तथा साहित्यको प्रवर्द्धन गर्ने उद्धेश्यले अस्ट्रेलियामा स्थापना भएको नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको अध्यक्षमा सुजाता बस्नेत केसी पुनः चयन भएकी छन्।