थाइल्यान्डमा नेपालीहरुको इतिहास विमोचन

काठमाडौं । दोस्रो युद्धताका सैनिक भएर लड्न गएका र सोभन्दा पहिले र पछि खानीमा काम गर्न थाइल्यान्डका नेपालीहरु अझै पनि नेपाली हुनुमा गर्व गर्दै नेपालमा सहज रुपमा आउन पाउने वातावरणको पर्खाइमा रहेका छन् । वीर गोर्खाली भनेर लडेकाका नातीहरु नेपाली पहिचान माग्दै नेपालबाट भारत र म्यान्मार हुँदै थाइल्यान्डको पिलोक पुगेका नेपालीहरु पितृभूमीले आफूहरुलाई आफ्नो नथानेकोमा […] The post थाइल्यान्डमा नेपालीहरुको इतिहास विमोचन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

‘सहि दिशा’ नामक पुस्तक विमोचन

काठमाडौं, २७ भदौ । भिजनरी लेखकद्वारा लिखित ‘सहि दिशा’ पुस्तक विमोचन गरिएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त पुस्तकको पाँच कन्याहरुबाट विमोचन गरिएको हो । पुस्तकको अवधारणाबारे स्पष्ट पार्दै लेखकले आफ्नो पुुस्तकमा मानव जातिको इतिहास उतारिएको बताएका छन । मानव जातिले ५० लाख वर्षदेखि बाटो बिराउँदै आएको टिप्पणी गरे […]

७ पुस्तक एकैचोटी विमोचन

भक्तपुरमा सातवटा पुस्तकलाई एउटै मञ्चबाट एकैचोटी विमोचन गरिएको छ । चार दसकको इतिहास बोकेको कुतः पिकाक प्रकाशनले विभिन्न विधामा तयार गरिएका पुस्तकलाई विमोचन गरेको हो । समालोचक अपर्णा प्रधानद्वारा रचित नेपालभाषाको न्हाय्कं, जिज्ञासा र म्हमस्यूम्ह मनू, आख्यानकार मथुरा साय्मिको महाअभियान, कथाकार पशुपतिमान पःमांको नेवाः वाउँभतु र मलखं कःगु छेँ तथा पूर्ण ताम्राकारको कवि सुन्दर मधिकर्मी […]

विराटनगर महानगरद्वारा दुई वटा पुस्तक विमोचन

मोरङ – विराटनगर महानगरपालिकाले दुई वटा पुस्तक विमोचन गरेको छ। महानगरपालिकाले सोमबार एक कार्यक्रमका अवसरमा महानगरद्वारा प्रकाशित ‘प्राज्ञ बालकृष्ण पोखरेल स्मृतिग्रन्थ’ र ‘ऐतिहासिक विराटनगर’ विमोचन गरेको हो। कार्यक्रममा प्रमुख अतिथि प्राडा गोपाल भण्डारीले दुवै पुस्तकले समग्रमा विराटनगरको विगतदेखि वर्तमानसम्म र प्राज्ञ पोखरेलको देनलाई स्मरण गर्नु स्वागतयोग्य भएको बताएका थिए। त्यसैगरी, मेयर भीम पराजुलीले विराटनगरको इतिहास, […]

डा. ढकालको ‘भोजपुरको वाङ्मय’ विमोचन

वाङ्मय पुस्तकका लेखक डा. ढकालले पुस्तकले समावेशी इतिहास लेखनको एउटा मोडल तयार पार्ने प्रयास गरेको बताउनुभयो ।

देउवाद्वारा ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तक विमोचन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको विमोचन गरेका छन्।पुस्तकमा नेपाली कांग्रेसको इतिहास र २००७ सालमा राणाविरोधी आन्दोलनलाई सफलता दिलाउन सहयोग गरेका व्यक्तित्वबारे चर्चा गरिएको छ।लेखक केसीले पुस्तकभित्र आफूले २६÷२७  वर्षयता स्वदेश तथा विदेशमा नेपाली कांग्रेसबारे उठाइएका खुल्दुली समेट्ने प्रयत्न गरेको पनि जानकारी दिए।केसीले पुस्तकमा नेपाली कांग्रेस

अर्जुननरसिंह केसीको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ विमोचित

काठमाडौँ – कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक सार्वजनिक भएको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच कांग्रेस नेता केसीद्वारा लिखित सो पुस्तकको विमोचन गरेका हुन्। पुस्तकमा नेपाली कांग्रेसको इतिहास र २००७ सालमा राणाविरोधी आन्दोलनलाई सफल बनाउन सहयोग गरेका व्यक्तित्वहरुबारे चर्चा गरिएको छ। लेखक केसीले पुस्तकभित्र […]

प्रधानमन्त्री देउवाद्वारा डा. जगतप्रसाद पराजुलीका दुई वटा पुस्तकको विमोचन

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले प्राध्यापक डाक्टर जगत प्रसाद पराजुलीद्वारा लिखित दुई वटा इतिहास सम्बन्धी पुस्तकको विमोचन गनुएभएको छ । हिजो प्रधानमन्त्रीको निवास  बालुवाटारमा आयोजित त्रिभुवन विश्वविद्यालय अन्तर्गत कार्यरत तथा अवकाश प्राप्त प्राध्यापकहरुसँगको भेटघाटमा पाटन संयुक्त क्याम्पस अन्तर्गत इतिहास तथा बौद्ध अध्ययन विभाग प्रमुख पराजुलीद्वारा लिखित दुई पुस्तक “सरोज कोइराला र नेपालको प्रजातान्त्रिक आन्दोलन” र “इतिहास दर्शन” पुस्तकको विमोचन गर्नुभएको हो ।  विमोचित पुस्तक...

राईको कविता संग्रह ‘गमला’ विमोचन

२०६० सालमा कविता संग्रह ‘प्रतिमाको इतिहास’ लेखेका राईले माईली छोरी गमलाको वियोगमा छोरीकै नाममा कविता संग्रह तयार पारेका हुन्।...

नेपालको निर्वाचन इतिहास- २ तथा निर्वाचन प्रश्नोत्तर विमोचन

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित अन्य चार आयुक्तहरुले आयोगले प्रकाशन गरेको ‘नेपालको निर्वाचन इतिहास—२ र निर्वाचन प्रश्नोत्तर’ नामक दुई पुस्तक संयुक्त रुपमा विमोचन गरेका छन् । बिहीबार आयोग कार्यालयमा भएको उक्त विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले दुवै प्रकाशनहरू आयोगका ऐतिहासिक दस्तावेज भएको बताए । निर्वाचन सम्वन्धी विषयका अध्येता, शिक्षक, विद्यार्थी, अनुसन्धानकर्ता, संघसंस्था, आमनागरिक  लगायत निर्वाचनका सबै सरोक

जनयुद्धको इतिहास लेख्न जरुरी छः डा भट्टराई

पूर्वप्रधानमन्त्री डा भट्टराईले मुलुकको राजनीतिक परिवर्तनको मूल कडीका रुपमा रहेको ‘जनयुद्ध’बारे राजनीतिक दलसहित समाजका सबै तह र तप्काबीच समान बुझाइ हुन जरुरी रहेको बताएका छन् ।  आफ्नो पुस्तक गुमनाम आमाहरूको कथा विमोचन कार्यक्रममा उनले भने, “जनयुद्धको इतिहास लेख्न जरुरी छ, द्वन्द्वका समयमा कतिपय बेला आन्दोलन सञ्चालनमा ढङ्ग नपुगेको तथा पार्टीका निर्देशन पालना नहुँदा केही कमजोरी भए होलान, तर अहिले परिवर्तनको मूल जग जनयुद्ध अलपत्र परेको छ, इतिहासलाई नकार्ने र रक्षा गर्न नसक्ने हो भने इतिहास बिर्सनेले वर्...