कोरोनाका कारण ५१७ पत्रकार पेशागत सुरक्षाबाट पीडित

काठमाडौं, बैशाख २० । नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५१७ रहेको छ । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क हेर्ने हो भने यस वर्ष पत्रकारको पेशागत सुरक्षाका घटना सबैभन्दा बढी देखिएको छ । यो अवस्थालाई दृष्टिगत गर्दै महासङ्घले सञ्चार संस्थाहरूलाई कोरानाको बहानामा सञ्चारकर्मीलाई निष्काशन नगर्न, सेवासुविधामा […]

सम्बन्धित सामग्री

कोरोनाका कारण नेपालमा १८ जना पत्रकारको मृत्यु, ९ सयभन्दा बढीमा संक्रमण

काठमाडौं।नेपाल पत्रकार महासंघले हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणका कारण १८ जना पत्रकारले ज्यान गुमाएको बताएको छ। नेपालमा हालसम्म ९ सयभन्दा बढी पत्रकारमा संक्रमण पुष्टिभएको छ।"पछिल्लो दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ। कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछौं," महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कोरोनाका कारण ५१७ पत्रकार पेशागत सुरक्षाबाट पीडित

काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५१७ रहेको छ । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क अनुसार यस वर्ष पत्रकारको पेशागत सुरक्षाका घटना सबैभन्दा बढी देखिएको छ । महासङ्घले सञ्चार संस्थाहरूलाई कोरानाको बहानामा सञ्चारकर्मीलाई निष्काशन नगर्न, सेवासुविधामा कटौती नगर्न र सञ्चारकर्मीको...