मुखको तलतल मेट्ने पेय मात्र रहेन, चिया । यो संस्कृति, पर्यटन र अर्थतन्त्रको आधार पनि हो । कुल मिलाएर भन्नुपर्दा चिया समृद्धिको सम्पूर्ण प्याकेज हो । मान्छेले कहिलेदेखि चियाको चुस्की लिन थाले होलान् ? मान्छेको जिब्रोलाई चियाले कसरी मोहनी लगायो होला ? चिया कसरी विश्वको सर्वप्रिय पेय बन्यो होला ? यसको बेग्लै महापूराण छ । […]