राष्ट्रपति भण्डारीद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण

काठमाडौं, ३१ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदीमा रहेको अन्नपूर्ण केबलकार चढि सोमबार साँझ सराङकोटसम्म यात्रा गरेकी छिन् । आज साँझ केबलकारबाट सराङकोट पुगेकी राष्ट्रपति भण्डारी केबलकारबाटै सेदी फर्किएकी हुन् । पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केवलकार गतवर्ष चैत्र १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । सहासिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय, […]

सम्बन्धित सामग्री

अन्नपूर्णमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबारदेखि माध्यमिक विद्यालय स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

अन्नपूर्ण गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।

राष्ट्रपति निर्वाचन : मतगणना सुरु

राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण स्काई

राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको नयाँ पर्यटकीय गन्तव्य अन्नपूर्ण केबलकारमा सयर गरेकी छन् । पोखरामा विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आएकी राष्ट्रपति भण्डारीले सोमबार बेलुका पोखरो केबलकारको अबलोकनसँगै सयरसमेत गरेकी कम्पनीका जनरल म्यानेजर दिनेश पौडेलले बताए ।अबलोकनको क्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, केबलकारका कर्मचारी तथा स्थानीयको सहभागिता थियो ।उनले […]

राष्ट्रपति भण्डारीद्वारा अन्नपूर्ण केवलकार अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदिमा रहेको अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन्। सोमबार पोखरा आएकी भण्डारीले केबलकारको अबलोकन गरेको जनरल म्यानेजर दिनेश पौड्यालले जानकारी दिए।...

राष्ट्रपतिद्वारा अन्नपूर्ण केबलकारको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरा स्थित अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन्। सोमबार उनी पोखरा पुगेर अन्नपूर्ण केबलकारको अवलोकन गरेकी हुन्।'राष्ट्रपति केबलकारबाट सराङकोटसम्म पुग्नुभयो,' अन्नपूर्ण केबल कारका प्रबन्ध निर्देशक दिनेश पौडेलले भने, 'माथिबाट उहाँले हिमालको अवलोकन गर्नुका साथै पोखराका बारेमा पनि जानकारी लिनुभयो।' पोखराको सेती बगरमा रहेको स्टेसनबाट सराङकोटसम्म पुग्न सकिने यस केबलकारमा राष्ट्रपति भण्डारीसँगै पोखराका मेयर धनराज आचार्यलगायतका व्यक्तित्वको पनि स

राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरास्थित अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन् । सोमबार उनी पोखरा पुगेर अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन् । “राष्ट्रपतिज्यू केवलकारबाट सराङकोटसम्म पुग्नुभयो,” अन्नपूर्ण केबलकारका प्रबन्ध निर्देशक दिनेश पौडेलले भने, “माथिबाट उहाँले हिमालको अवलोकन गर्नुका साथै पोखराका बारेमा पनि जानकारी लिनुभयो ।” पोखराको सेदीबगरमा रहेको स्टेशनबाट सराङकोटसम्म पुग्न सकिने...

असन पुगेर राष्ट्रपतिद्वारा सेतो मछिन्द्रनाथको दर्शन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले असन पुगेर सेतो मछिन्द्रनाथको दर्शन गरेकी छिन्। आज दिँउसो केलटोलबाट खटमा राखेर तीनधारा पुर्‍याइएको सेतो मछिन्द्रनाथलाई रथयात्रा गर्दै साँझ असन पुर्‍याइएको थियो। असनको अन्नपूर्ण मन्दिर अघि रथ पुर्‍याइएको रात राष्ट्रप्रमुख सेतो मछिन्द्रनाथको दर्शन गर्न पुग्ने परम्परा रहेको छ। भण्डारीले अन्नपूर्ण मन्दिर र सेतो मछिन्द्रनाथको रथ…

जो बाइडेनले उल्ट्याए ट्रम्पको निर्णय

अमेरिकी नवनियुक्त राष्ट्रपति जो बाइडेनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय उल्ट्याएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ । बाइडेनले कुल १५ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसमा आप्रवासीलाई राहत दिने, कयौं मुस्लिम देशमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाउनेलगायतका छन् । साथै उनले कोरोना खतरा रहेको भन्दै देशभर मास्क अनिवार्य गराउने निर्णय समेत गरेका छन् ।