चालु आवमा ताप्लेजुङमा नौ घरमा आगलागी

आगलागीको उच्च जोखिम मौसम सुरु नहुँदै ताप्लेजुङमा भएको आगलागीका घटनाबाट चालु आर्थिक वर्षमा मात्र नौ घर जलेर नष्ट भएका छन् भने आधा करोडभन्दा माथिको धनमाल क्षति भएको छ।...

सम्बन्धित सामग्री

घरमा आगलागी हुँदा लाखौंको क्षति

खाना पकाउने क्रममा चुल्होबाट आगो अनियन्त्रित भई आगलागी हुँदा ताप्लेजुङमा एक घर जलेर नष्ट भएको छ।...

ताप्लेजुङको मेरिङदेनमा आगलागी

ताप्लेजुङ, ७ चैत । ताप्लेजुङमा मङ्गलबार आगालागी हुँदा दुईवटा घर जलेका छन् । मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घरनजिकै रहेका दुईवटा गोठ पनि जलेका छन् । जिल्लाका […]

ताप्लेजुङमा एक घरमा आगलागी हुँदा झन्डै ४० लाख रुपैयाँ बराबरकाे क्षति

ताप्लेजुङ - ताप्लेजुङकाे फुङलिङ नगरपालिका-८ मा एक घरमा आगलागी हुँदा झन्डै ४० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ । शनिवार आज बिहान भएको आगलागीबाट वडा नं. ८ का पूर्व वडाध्यक्ष पदमसुन्दर पालुङ्वाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक कुशराम कार्कीले आगलागी हुँदा सबै सामग्री जलेर नष्ट भएको बताउनुभयो । आगलागीकाे घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनु भयाे ।

ताप्लेजुङमा एक घरमा आगलागी, १५ लाख रुपैयाँ बराबरको क्षति

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङमा आगलागीबाट एक घर जलेर नष्ट भएकाे छ । फक्ताङलुङ गाउँपालिका ४ ईखाबुमा आज (मङ्गलवार) मङ्गलबहादुर तामाङको घर जलेर नष्ट भएको हाे ।   विद्युत् शर्ट भएर आगलागी भएकाे र घरमा रहेका अन्न, लत्ताकपडा लगायत जलेर नष्ट हुँदा १५ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।     आगाे धुरीबाट बल्न थालेकाले निभाउन नसकिएकाे स्थानीय रानी आधाभूत विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद खतिवडाले बताउनुभयाे ।

ताप्लेजुङमा एक घरमा आगलागी हुँदा १५ लाखबराबरको क्षति

ताप्लेजुङको फक्ताङलुङमा आगलागी हुदाँ एक घर जलेर नष्ट भएको छ। फक्ताङलुङ–४ ईखाबुमा मंगलबार बिहान मंगलबहादुर तामाङको घरमा आगलागी भएको हो। आगलागीबाट उनको घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार घरमा कोही...

ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति

ताप्लेजुङ, कात्तिक ११ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ। भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो। बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए। आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर नष्ट […]

ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो ।बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए ।आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा अनुमानित रु १५ लाख बढीको क्षति भएको हुनसक्ने तामाङले जाकारी दिए ।क्षतिको यकिन विवरण भने आइनसकेको उनले बताउनुभयो

ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ।  भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो। बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा...

ताप्लेजुङमा आगलागी : एक महिलाको मृत्यु, एक घाइते

काठमाडौँ । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ काप्चेमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन् । रविन आङबोहाङको घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ६७ बर्सिया चुलीमाया लिम्बुको मृत्यु भएको हो । उनकी नातिनी १६ बर्सिया रेविना लिम्बु घाइते भएकी छन् । उनको अस्पतालमा उपचार जारी छ । ताप्लेजुङ […]

ताप्लेजुङमा एकै दिन तीन घरमा आगलागी

ताप्लेजुङ : ताप्लेजुङका दुई ठाउँमा आगलागी हुँदा तीन घरमा क्षति पुगेको छ। शुक्रबार मेरिङ्देन गाउँपालिका–३ साक्फारामा घर नजिकै रहेको बारीमा पातपतिङ्गर जलाउन लगाएको आगो गोठमा सल्किएर फैलिँदा हरिप्रसाद पोखरेलको घर जलेको हो।यस्तै‚ फुङलिङ नगरपालिका-२ कुवापानीका भिमप्रसाद घिमिरेको घरमा शुक्रबार साँझ आगो सल्किएपछि दुई घर जलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। आगलागीका कारण भिमप्रसाद र छिमेकी चन्द्रमाया रम्तेलको ढुङ्गा माटोले बनेको मतान जलेको छ। चन्द्रमायाको घर जोगाइएको छ।आगलागी र