तीन सातादेखि अरुण तेस्रो ठप्प

मुआब्जाको माग राखी २२ दिनदेखिको आन्दोलनले आयोजनाको काम ठप्प, राज्यलाई दैनिक आठ करोडको नोक्सानी पूर्वी पहाडी

सम्बन्धित सामग्री

अरुण तेस्रो परियोजनाको काम ठप्प

काठमाडौं । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युतगृहको काम ठप्प भएको छ । अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै तीन सातादेखि काम ठप्प पारेका छन् । स्थानीयको अवरोधका कारण अरुण तेस्रोको विद्युतगृहस्थल र प्रवेशमार्गको काम ठप्प छ । अरुण प्रवेशमार्ग संघर्ष समितिका संयोजक जनीकुमार राईले […]

एक सातादेखि अरुण तेस्रोको काम ठप्प

चिचिला गाउँपालिका पुखुवामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउस स्थलको काम एक सातादेखि ठप्प छ । प्रवेशमार्गको छयाङकुटी-पुखुवा सडक खण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । आफूहरूले पाँच वर्ष बित्दासमेत सडक खण्डको मुआब्जा नपाएको उनीहरूले दाबी गरेका छन् ।