१३औं सागका लागि महिला फुटबल टोलीको प्रशिक्षण सुरु :: Pahilopost.com

काठमाडौं : नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि नेपालको राष्ट्रिय महिला फुटबल टोलीले प्रशिक्षण सुरु गरेको छ। पहिलो चरणमा खेलाडी छनोट गरेर एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षणको सुरुवात गरिएको हो। सागको तयारीका लागि एन्फाले पहिलो चरणमा ४२ खेलाडीलाई समावेश गरेको छ। यस पटक मुख्य प्रशिक्षक

सम्बन्धित सामग्री

एन्फालाई महिला संघको ध्यानाकर्षण पत्र

काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण फुटबलका लागि महिला राष्ट्रिय टोलीको प्रशिक्षण सुरु हुन नसकेपछि त्यसमा अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको नेपाल फुटबल महिला संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । असार २८ र ३१ गते नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीच बंगलादेशमा मैत्रीपूर्ण खेल हुने तय छ । असोजमा ६ […] The post एन्फालाई महिला संघको ध्यानाकर्षण पत्र first appeared on Hamro Khelkud.

‘एसियन्स गेम’का लागि ४० खेलाडी प्रशिक्षणमा

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले एसियन गेम्सको लागि ४० सदस्यीय महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले ४० सदस्यीय खेलाडीको नाम सार्वजनिक गर्दै मंगलबारदेखि बन्द प्रशिक्षण सुरु हुने जानकारी दिएको छ। बन्द प्रशिक्षणमा परेका खेलाडीहरुः एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, कविता विक, अमृता जैसी, […]

एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि

काठमाडौँ । चीनमा आयोजना हुने १९ औँ संस्करणको एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । आजदेखि महिला फुटबलसहित २३ खेलका खेलाडीको प्रशिक्षण सुरु गर्ने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ । आजदेखि सुरु हुने प्रशिक्षणका लागि राखेपले हिजो ४० जना महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको थियो । नेपालबाट एसियन खेलमा २३ वटा […]

एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

काठमाण्डाै - चीनमा आयोजना हुने १९ औँ संस्करणको एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । आजदेखि महिला फुटबलसहित २३ खेलका खेलाडीको प्रशिक्षण सुरु गर्ने राष्ट्रिय खेलकुद  परिषद् राखेपले जनाएको छ । आजदेखि सुरु हुने प्रशिक्षणका  लागि  राखेपले हिजो ४० जना महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको थियो । नेपालबाट एसियन खेलमा  २३  वटा खेलको सहभागिता रहने निर्णय भएको छ । तर, एसियन खेल भने  स्थगित भइसकेको छ । प्रतियोगिताको नयाँ मिति घोषणा नभए पनि राखेपले ...

महिला टिमको बन्द प्रशिक्षण सुरु : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले - महिला टिम

एसियन कप छनोटका लागि महिला फुटबलको बन्द प्रशिक्षण सुरु

काठमाडौं। एएफसी एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमले सोमबारबाट प्रारम्भिक बन्द प्रशिक्षण सुरु गरेको छ। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन्।२८ भदौ देखि ९ असोजसम्म नेपालमा हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ। नेपालले हङकङ र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ। आठ समूहका शीर्ष टिमले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।

फुटबलको राष्ट्रिय महिला टोलीले सुरु गर्यो तयारी

राष्ट्रिय महिला फुटबल टोलीले एशिया कप छनोटको तयारी सुरु गरेको छ । महिला फुटबल टोलीका प्रमुख प्रशिक्षक गैरी फिलिप्सले बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट गर्नुभएको थियो । अखिल नेपाल फुटबल संघका अनुसार राष्ट्रिय महिला टोलिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गरेको छ । प्रमुख प्रशिक्षक गैरी फिलिप्सको प्रशिक्षणमा रहेको महिला टोलिका ४५ जना खेलाडी प्रशिक्षणमा सहभागी छन् ।

प्रारम्भिक चरणमा ४५ खेलाडी : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । दुई महिनापछि स्वदेशमा हुने एएफसी महिला एसिया कप छनोटको तयारीका लागि राष्ट्रिय महिला फुटबल टोलीको १० दिनपछिबाट प्रशिक्षण सुरु हुने भएको छ । - एएफसी महिला एसिया कप छनोट

ओलम्पिक छनोटको तयारी बुधबारबाट

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बुधबारबाट ओलम्पिक छनोट दोस्रो चरणको लागि प्रशिक्षण सुरु गर्ने

‘क्लोज क्याम्प’का लागि झापामा राष्ट्रिय महिला टिम

इलाम : राष्ट्रिय महिला फुटबल टिम पाँच दिने ‘क्लोज क्याम्प’ का लागि झापा पुगेको छ। भारतको उडिसा भुवनेश्वरमा आयोजना हुने प्रतियोगिताका लागि महिला राष्ट्रिय फुटबल टिमले बिहीबारदेखि प्रशिक्षण सुरु गर्ने अखिल नेपाल फुटबल संघ –एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए। उनले भने, ‘महिला टिमले पाँच दिनस...