“राम्रो र सुुरक्षित इन्टरनेटको लागि साथसाथ” भन्ने नाराका साथ माघ २४ गते मंगलबार नेपालसहित विश्वभर सुरक्षित इन्टरनेट दिवस २०२३ मनाइँदैछ । विगतदेखि नेपालमा पनि चाइल्ड सेफ नेटले सुरक्षित इन्टरनेट दिवस मनाउँदै आएको छ ।
यस दिवसले बालबालिका, युवा, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, व्यापारिक कम्पनीहरू, सरकार र नीति निर्माताहरूलाई राम्रो इन्टरनेट सिर्जना गर्नका...
काठमाडौं । आज १९ औं सुरक्षित इन्टरनेट दिवस । हरेक वर्ष फेब्रुअरी ८ तारिखलाई सुरक्षित इन्टरनेट दिवसको रुपमा मनाउने गरिएको छ । विश्वमा इन्टरनेटको पुहँच र प्रयोग विस्तार भएसँगै सन् २००४ बाट सुरक्षित इन्टरनेट दिवस बनाउन थालिएको हो । यस वर्ष ‘टुगेदर फर बेटर इन्टरनेट’ भन्ने नाराको साथ यो दिवस मनाइँदैछ । खाली रमाइलो र […]