५ माघ, जुम्ला । नेपाली कांग्रेस जुम्लाबाट जुम्लाबाट दिप बहादुर शाही उम्मेदवार चयन भएका छन्।
शाही प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा चयन भएको नेपाली कांग्रेस जुम्लाका सचिव अर्जुनसिंह कठायतले बताए ।
उनका अनुसार यसअघि जिल्ला सभापति कर्णबहादुर …
५ माघ, सप्तरी । सप्तरी-४ बाट पूर्व युवा तथा खेलकुद विकास मन्त्री नेपाली कांग्रेसका नेता तैजुलाल चौधरीले टिकट पाएका हुन् ।
सोमबार कांग्रेस सभापति गगन थापासहितको टोलीले चौधरीको टिकट टंगो लगाएको नेता नेविसंघ सप्तरी सभापति राकेश …
५ माघ, सिरहा । नेपाली कांग्रेसले सिरहा जिल्लाका चारै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ ।
पार्टीको निर्णयअनुसार यसपटक सिरहाका सबै निर्वाचन क्षेत्रमा नयाँ अनुहारले मौका पाएका छन् ।
कांग्रेसले सिरहा निर्वाचन क्षेत्र नं. १ बाट …
काठमाडौँ। नेपाली कांग्रेसका नेता एनपी (नारायणप्रकाश) साउदको कञ्चनपुर क्षेत्र २ मा उम्मेदवारी पक्का भएको छ। सभापति गगनकुमार थापाले साउदलाई उक्त क्षेत्रबाट उम्मेदवारी दिने पक्का गरिदिएका हुन्। साउदले आफ्नो उम्मेदवारी निश्चित भइसकेको बताए। “मेरो उम्मेदवारी टुंगो लाग्यो‚ टिकट पाएँ‚ सबै साथीहरूलाई शुभकामना छ‚” उनले नेपालन्युजलाई भने‚ “म जित्छु भनेर राम्रो समाचार लेखिदिनुहोला।” विश्वप्रकाशजीले फोन गर्नुभो‚ म […]
५ माघ, सुर्खेत । नेपाली काँग्रेसले सुर्खेत क्षेत्र नम्बर–२ मा युवा नेता नारायण कोइरालालाई टिकट दिएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको यो क्षेत्रमा कांग्रेसले कोइरालालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार …