भारतमा विवाह समारोह हेरिरहेका १३ जनाको इनारमा खसेर मृत्यु

५ फागुन, काठमाडौं । उत्तरी भारतमा एक विवाह समारोहको क्रममा दुर्घटनावश इनारमा खसेर १३ जनाको मृत्यु भएको छ । उत्तर प्रदेश राज्यको कुशीनगरका वरिष्ठ प्रहरी अधिकारी अखिल कुमारका अनुसार इनार छोप्ने फलामको स्ल्याबमा बसेकाहरु इनारमा …