कोरोना संक्रमितको मृत्यु भएपछि जनकपुर अस्पतालमा तोडफोड

कोरोना संक्रमितको मृत्यु भएपछि आक्रोसित समुहले जनकपुर प्रादेशिक कोभिड अस्पतालमा तोडफोड तथा स्वास्थ्यकर्मीलाई कुटपिट गरेको छ । जलेश्वर अस्पतालवाट रेफर भएका आएका ५५ वर्षीय सुखिचन महतोको मृत्यु भएपछि अस्पतालमा तोडफोड तथा स्वास्थ्यकर्मीलाई ...

सम्बन्धित सामग्री

जनकपुरधामको कोभिड अस्पतालमा तोडफोड

जनकपुरधाम : उपचार अभावमा कोरोना संक्रमितको मृत्यु भएको भन्दै एक समूहले प्रादेशिक अस्पताल जनकपुरधामको कोभिड अस्पतालमा तोडफोड गरेका छन्। मंगलवार साँझ संक्रमितलाई भर्ना नगरेको र संक्रमितको मृत्यु भएको भन्दै सो समूहले अस्पतालको उपचार कक्षमा जडान गरिएका उपकरणहरु समेत तोडफोड गरेका छन्। उक्त समूहले भेन्टिलेटरसमेत तोडफोड गरेको अस्पतालले जनाएको छ। करिब…

उपचार अभावमा संक्रमितको मृत्युपछि अस्पतालमा तोडफोड

उपचार अभावमा एक कोरोना संक्रमितको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरधामको कोभिड अस्पतालमा तोडफोड भएको छ । मंगलबार जनकपुरधाम स्थित कोभिड अस्पतालमा आक्रोशित एक समूहले तोडफोड गरेको हो । संक्रमितलाई भर्ना नगरेको भन्दै सो समूहले अस्पतालको उपचार कक्षमा जडान गरिएका उपकरणहरु समेत तोडफोड गरेको छ ।उक्त समुहले भेन्टिलेटरसमेत तोडफोड गरेको अस्पतालले जनाएको छ । करिब आधा दर्जनको समुहमा रहेको सो समूहले अस्पतालका स्वास्थ्यकर्मीमाथि समेत हातपात गरेको प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा.