के छ रेशम चौधरीलाई रिहा गर्न सरकारले ल्याएको अध्यादेशमा? ऐनको मर्म विपरीत अध्यादेश

काठमाडौंः जुनसुकै तहका अदालतमा विचाराधीन फौजदारी मुद्दा फिर्ता लिन सक्नेगरी सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति कार्यालय पठाइएको छ। आइतबार साँझ अध्यादेश राष्ट्रपति कार्यालय पठाइएको हो। तर, औपचारिक रुपमा अध्यादेशको कुनै पनि प्रक्रिया अघि बढेको छैन।  फौजदारी कार्यविधि संहिताको दफा ११६ को मूल मर्मविपरीत हुनेगरी संशोधनको प्रस्ताव अध्यादेशमा गरिएको छ। प्रतिनिधि सभाको…

सम्बन्धित सामग्री

अध्यादेश ल्याउन प्रचण्ड-माधवले दिएका थिए सहमति, नारायणकाजीको विरोध

२७ मंसिर, काठमाडौं । सरकारले सत्ता गठबन्धनका शीर्ष नेताहरुकै सहमतिमा अध्यादेश ल्याएको खुलेको छ । प्रतिनिधिसभा निर्वाचनपछि १९ मंसिरमा बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिन अध्यादेश ल्याउने प्रस्ताव गरेका थिए । त्यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहमत थिए । बैठकमा सहभागी […]

अध्यादेश फिर्ता लिन सरकारमाथि चौतर्फी दबाब, राष्ट्रपतिले रोक्लिन ?

काठमाडौं : सरकारले मुलुकी अपराध संहिता संशोधन गरेर अध्यादेश ल्याउने तयारी गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जेलमा रहेका रेशम चौधरी, सिके राउत र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्तालाई जेलबाट छुटाउने गरी ‘मुलुकी फौजदारी संहिता २०७४’लाई संशोधनका लागि अध्यादेश ल्याएको छ। नयाँ सरकार गठनका लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र जनमत पार्टीका कार्यकर्ताहरुलाई जेलबाट छुटाउने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो।कुनै पनि घटनामा रा

अध्यादेश ल्याउने सरकारको निर्णयपछि रेशम चौधरी भेट्न चारखाल पुगिन् रञ्जिता

काठमाडौं : फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ संशोधनका लागि सरकारले अध्यादेश ल्याउने निर्णय गर्नसाथ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ जेलमा रहेका आफ्ना श्रीमान रेशम चौधरी भेट्न पुगेकी छिन्। सोमवार काठमाडौंको डिल्लीबजारस्थित चारखाल कारागारमा दिउँसो श्रेष्ठले चौधरीलाई भेटेकी हुन्। छोटो समयको भेटपछि रञ्जिता बाहिरिएकी थिइन्। कैलाली १ बाट प्रतिनिधि सभामा…

रेशम चौधरी छुट्ने हल्लाले फूलमाला बोकेर कारागार पुगे नेता कार्यकर्ता

काठमाडौं : हत्या अभियोगमा आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरी छुट्ने भन्दै नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता डिल्लीबजार कारागार अगाडि भेला हुन थालेका छन्।सरकारले थरुहट आन्दोलन, नेकपा विप्लवलगायत राजनीतिक पार्टीका नेता कार्यकर्तालाई छुटाउन अध्यादेश ल्याउने निर्णय गरेलगत्तै सोमबार बिहान डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी छुट्ने हल्ला चलेको हो।आइतबार सरकारले अध्यादेश ल्याउने निर्णय गरेलगत्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारमा सामेल हुने र रेशम

रेशम चौधरी लगायतलाई छुटाउन सरकारले ल्यायो अध्यादेश

आजीवन कारावासको सजाय काटिरहेका रेशम चौधरी लगायत राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनले भने–‘रेशम चौधरी छुटाउन भनेर त लेखेको छैन तर राजनीतिक कारणले थुनामा रहेका, शान्ति प्रक्रियामा आउन चाहने, आउने प्रतिबद्धता गरेकाहरूको मुद्दा फिर्ता लिन पाउने गरी कानुन संशोधन गर्ने निर्णय भएको छ ।’यो निर्णयबाट राजनीतिक मुद्दा लागेका र शान्ति प्रक्रियामा आएका तथा

रेशम चौधरी र विप्लव कार्यकर्ता छुटाउन सरकारले ल्यायो अध्यादेश

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र स्वतन्त्र समूहसँग भएका सहमति कार्यान्वयन गर्न सरकारले अध्यादेश ल्याएको छ । आइतबारको मन्त्रिपरिषद बैठकले नयाँ अध्यादेश ल्याएको हो ।  कैलालीमा २०७२ मा भएको ‘टीकापुर काण्ड’मा चौधरी प्रमुख योजनाकार भएको भन्दै अदालतले दोषी ठहर गरेपछि उनी अहिले जेलमा छन् । यसअघि गत भदौ […]

रेशम चौधरी र विप्लव कार्यकर्ता छुटाउन सरकारले ल्यायो अध्यादेश

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र स्वतन्त्र समूहसँग भएका सहमति कार्यान्वयन गर्न सरकारले अध्यादेश ल्याएको छ । आइतबारको मन्त्रिपरिषद बैठकले नयाँ अध्यादेश ल्याएको हो । कैलालीमा २०७२ मा भएको ‘टीकापुर काण्ड’ मा चौधरी प्रमुख योजनाकार भएको भन्दै अदालतले दोषी ठहर गरेपछि उनी अहिले जेलमा छन् । यसअघि गत […]