रसुवाको भोटेकोशीबाट सुरु भएको विनाशकारी बाढीले देशको सडक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। सडक विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रसुवा, नुवाकोट र धादिङमा गरी ३२ वटा पुल पूर्ण रूपमा बगेका छन्। बाढीले थप तीन पुलमा आंशिक क्षति पुर्याएको छ भने उच्च जोखिममा परेका ६ वटा पुल जोगिएका छन्। सबैभन्दा ठूलो क्षति रसुवा र नुवाकोटमा देखिएको […]
काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य निरन्तर जारी रहेको जनाएको छ। मन्त्रालयका अनुसार बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार र राहत सामग्री वितरण भइरहेको छ भने हालसम्म करिब १० वटा उडान सम्पन्न भइसकेका छन्। बाढी तथा पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार सेवा सुदृढ बनाउन जेनेरेटर र सोलार सेटसहितका पोर्टेबल मोबाइल टावरहरू […]
११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका पाँचवटा हेलीकोप्टरबाट उद्धार कार्य जारी रहेको छ ।
सेनाले बिहीबार प्रभावित क्षेत्रबाट ९७ जनाको उद्धार गरेको थियो । बिहीबार बिहान …
११ भदौ, काठमाडौं । चीनको दक्षिण-पश्चिमी क्षेत्र तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ काउन्टीमा बुधबार गएको भीषण बाढीमा परी ३ जनाको मृत्यु भएको छ भने ५५८ जना बेपत्ता भएका छन्।
चिनियाँ सञ्चारमाध्यम पिपल्स डेलीका अनुसार, बाढीग्रस्त क्षेत्रमा खोजी …
प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा २३ जना ल्याइएकोमा ४ जना डिस्चार्ज भएका छन् भने १९ जना उपचाररत छन् । वीर अस्पताल र नर्भीक अस्पतालमा ३/३ जना र छाउनीमा एक जनाको उपचार भइरहेको छ