सम्पदा र संस्कृति संरक्षण महानगरको प्राथमिकता

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको कला, संस्कृति, सम्पदा र भाषाको संरक्षण नगर्नेले अबको चुनावमा जित्न नसक्ने बताएका छन्। काठमाडौं नेपालकै प्रमुख सांस्कृतिक नगर भएको कारणले यहाँको कला, संस्कृति, भाषा, सम्पदाको संरक्षण गर्न सकेमात्...

सम्बन्धित सामग्री

संस्कृति सम्बर्द्धन र प्रवर्द्धनका लागि बाजा वितरण

ज्यापु संस्कृति विकास कोषद्वारा सम्पदा संरक्षण गुठी तथा सिन्धु नेवाः खल लगायत पुचहरूलाई निशुल्क बाजा वितरण गरेको छ।...

संस्कृति सम्बर्द्धन र प्रवर्द्धनका लागि बाजा वितरण

ज्यापु संस्कृति विकास कोषद्वारा सम्पदा संरक्षण गुठी तथा सिन्धु नेवाः खल लगायत पुचहरूलाई निशुल्क बाजा वितरण गरेको छ।...

तिलौरोटलाई विश्व सम्पदा सुचीमा सुचीकृत गर्न अन्तिम तयारी

संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री सुदन किरातीले तिलौराकोट दरबारलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्न कुनै कसर नछाडिने प्रतिबद्धता व्यक्त गरेका छन।...

संस्कृति सम्पदा पत्रकारिता पुरस्कारबाट राससका फोटो पत्रकार श्रेष्ठ सम्मानित

काठमाडौं, ६ असोज । वन तथा वातावरणमन्त्री डा वीरेन्द्र प्रसाद महतो नेपाल फोटो पत्रकार समूहको २६औँ वार्षिक साधारणसभामा हरिगोपाल प्रधानद्वारा स्थापित संस्कृति सम्पदा पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति९रासस०का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलाई प्रदान गर्दै । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

संस्कृति र सम्पदा अवलोकन गर्दै आगन्तुक ! [तस्वीर]

गणतन्त्र दिवसका अवसरमा सिंहदरवारस्थित राष्ट्रिय समाचार समिति (रासस) परिसरमा आयोजित ‘हाम्रो संस्कृति र हाम्रो सम्पदा’ विषयक फोटो प्रदर्शनी अवलोकन गर्दै एक आगन्तुक । राससले आयोजना गरेको उक्त फोटो प्रदर्शनी जेठ १७ गतेसम्म सञ्चालन हुनेछ । गणतन्त्र दिवस हरेक वर्ष जेठ १५ मा मनाइन्छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

सम्पदा र संस्कृति देशको अमूल्य सम्पत्ति हुन्: ईश्वर पोखरेल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्पदा र संस्कृति देशको अमूल्य सम्पत्ति भएको बताएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ बाट नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार बनेका वरिष्ठ उपाध्यक्ष पोखरेलले आज बूढानीलकण्ठ मेलामा सहभागी हुँदै संस्कृति र सम्पदा देशको सम्पत्ति भएकाले यसको संरक्षण […]

सम्पदा र संस्कृति देशको सम्पत्ति हुन् : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्पदा र संस्कृति देशको अमूल्य सम्पत्ति भएको बताएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ बाट नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार बनेका वरिष्ठ उपाध्यक्ष पोखरेलले शुक्रबार बूढानीलकण्ठ मेलामा सहभागी हुँदै संस्कृति र सम्पदा देशको सम्पत्ति भएकाले यसको संरक्षण गर्नुपर्ने बताएका हुन् ।वरिष्ठ उपाध्यक्ष पोखरेलले बूढानीलकण्ठ क्षेत्रको बृहत्तर विकासमा आफू सधैँ सक्रिय रहेको उल्लेख गरे । उनले

‘नेवाः सम्पदा संरक्षण गरेर पर्यटक आकर्षित गर्नुपर्छ’

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले राजधानीको नेवाः संस्कृति र सम्पदा संरक्षण गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउन वर्तमान सरकार लागिपरेको बताएका छन् । नेवार समुदायको राष्ट्रिय सङ्गठन नेवाः देय् दबुले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भू दरबार क्षेत्र जाने दुई दशमलव दुई किमी सम्पदा […]

सम्पदा, संस्कृति संरक्षण र विकास खोज्दै हिँड्ने मन्त्री

काठमाडौं । देशभर स्थानीय तहको चुनावले रौनकता छाएको छ । सबैको ध्यान स्थानीय तहको चुनाव र मतपरिणाममै केन्द्रित देखिन्छ । संघीय सरकार र प्रदेशले नयाँ बजेट ल्याउने बेलामा भएको स्थानीय तहको चुनावले सबै मन्त्रीहरू अल्मलिएका छन् । बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ भने काठमाडौं उपत्यकाका संस्कृति, सम्पदा, सभ्यता र मठ मन्दिरको संरक्षणमा लागेका […]

पाटनको संस्कृति र सम्पदा संरक्षणको लागि अक्षयकोष स्थापनाको तयारी

काठमाण्डाै – पाटनको संस्कृति तथा सम्पदा संरक्षणमा लामो समयदेखि काम गर्दै आएको मङ्गलटोल सुधार सङ्घले अक्षयकोष खडा गर्ने भएको छ । पाटनमा मनाइने मुख्य पर्वमा स्वयंसेवक परिचालन र व्यवस्थापनका लागि कोेष स्थापना गर्न लागेको सङ्घका अध्यक्ष किरणमान प्रधानले बताउनुभयो । पाटन दरबार परिसरमा रहेको कृष्ण मन्दिरमा हरेक वर्ष भदाै कृष्णअष्टमीका दिन मनाइने कृष्णजात्रा,  नवमीका दिन पाटनको टोलटोलमा मनाइने कृष्ण पूजाका साथै मङ्गलबजारको भीमसेनको खटजात्रा लगायतमा जनशक्ति परिचालन गर्दा लाग्ने खर्च जुटाउन ललितपुर महानगरपालिका...