गणतन्त्र दिवसका अवसरमा सिंहदरवारस्थित राष्ट्रिय समाचार समिति (रासस) परिसरमा आयोजित ‘हाम्रो संस्कृति र हाम्रो सम्पदा’ विषयक फोटो प्रदर्शनी अवलोकन गर्दै एक आगन्तुक । राससले आयोजना गरेको उक्त फोटो प्रदर्शनी जेठ १७ गतेसम्म सञ्चालन हुनेछ । गणतन्त्र दिवस हरेक वर्ष जेठ १५ मा मनाइन्छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान