१९ असार, काठमाडौं । धेरै पटक स्थगित भएर आइतबार सुरु भएको केन्द्रीय समिति बैठक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैंले सञ्चालन गरे । बैठकका एजेन्डा सुनाउने, थपिएका केन्द्रीय सदस्यलाई शपथ ग्रहणका लागि आमन्त्रण गर्ने, बैठकमा रिपोर्टिङ गर्न प्रदेश अध्यक्षहरुलाई बोलाउने, उनीहरुलाई बोल्ने समय तोक्ने र समय हेरेर सकिएको घण्टी बजाउनेसम्मको कामउनी आफैंले गरे […]