चितवन : चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ। पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक बनबाट बाघ नियन्त्रणमा लिइएको हो।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार यही बैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो। सो क्षेत्रमा केही समय अघिदेखि रहेको यस बाघलाई पहिले नै…