खोला तर्ने क्रममा काठे पुल भाँचिदा तीन किशोर खोलामा वगे

बझाङ । बझाङ काँडामा शनिवार विहान खोलाले बगाएर तीन जना किशोर बेपत्ता भएका छन् । काँडा गाँउपालीका  २ मा रहेको धाँटखोलामा तर्ने क्रममा काठे पुल भाँचिएर काँडा गाँउपालिका २ धलौनका तीन जना बेपत्ता भएका हुन् ।

सम्बन्धित सामग्री

आफ्नै लगानीमा स्थानीयले बनाए काठे पुल

कैलालीको एक गाउँका स्थानीयले तीन लाख रुपियाँ आफ्नै लगानीमा कटैनी नदीमा काठे पुल निर्माण गरेका छन्।

साकेलामा जन श्रमदानबाट काठे पुल निर्माण

खोटाङको साकेलाका स्थानीयबासीले जनश्रम जुटाएरै स्थानीय खोलामा काठे पुल निर्माण गरेका छन्।

हल्दिबारीमा काठे पुल हटाएर पक्की पुल

झापाको हल्दिबारी गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ । झापाका अन्य पालिकामा भने काठे पुल यथावत छन् । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार एक सय ५० काठका जीर्ण पुल हटाएर पक्की पुल निर्माण गरिएका छन् । काठे पुलको ठाउँमा कतै कङ्क्रिटका पुल तथा कतै कल्भर्ट हालिएको छ । …

बाजुरामा काठे पुल भाँचिदा युवक बेपत्ता

७ भदौं, धनगढी । बाजुरामा काठे पुल भाँचिदा एक युवक बेपत्ता भएका छन् । जिल्लाको बूढीनन्दा नगरपालिका–३ लौठारुख का २७ वर्षीय गंग लुहार घोडाकोट खोलामा रहेको काठे पुल भाँचिदा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । काठेपुलबाट भैंसी र पाडो तार्ने क्रममा अचानक भाँचिन गई भैंसी र पाडोसहित गंग पनि खोलामा खसेका प्रहरीको भनाइ छ […]

लिमी कर्णालीमा बन्यो मोटर गुड्ने काठे पुल

सिमकोट – हिमालपारीको गाउँ लिमीमा कर्णाली नदीको सहायक नदीमा मोटर गुड्न काठे पुल बनेको छ । लिमीको हल्जीबाट तील गाउँजोड्ने सडक सञ्जालमा पर्ने नदीमा काठेपुल बनाइएको हो । पुलबाट गाडी गुड्न थालेसँगै स्थानीय बासिन्दालाई सहज भएको छ । नाम्खा गाउँपालिका–६ लिमीका स्थानीय फुन्जोक लामाले हल्जी गाउँस्थित लिमी कर्णालीमा मोटर गुड्ने काठे पुल सञ्चालनमा आएको जानकारी […]

झोलुुङ्गे पुल बगाएपछि काठे पुल तर्नुपर्ने बाध्यता

मान्म । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटबाडा र वडा नं ५ को माल्कोट जोड्ने रहगाडको झोलङ्गे पुल बाढीले बगाएपछि काठे पुल तर्न स्थानीयवासी बाध्य छन् । गतवर्ष आएको बाढीले उक्त स्थानको झोलुुङ्गे पुल बगाएको थियो । पुल पुनः निर्माणमा कसैले ध्यान नदिँदा खोला तर्न काठे पुल हालिएकामा त्यो पनि जीर्ण भएको भएको वडा नं ८ […]

मनाङमा बाढीले पुल बगाएपछि सेना र प्रहरीद्वारा काठे पुल निर्माण गर्दै (तस्वीर )

न्युज अफ नेपाल, काठमाडौं । अविरल वर्षासँगै आएको बाढिपहिरोले पुल बगाएपछि नेपाली सेना र नेपाल प्रहरी मिलेर मनाङको चामेमा काठको पुल बनाएका छन् ।नेपाली सेना र नेपाल प्रहरीले मिलेर चामे गाउँपालिका–३ स्थित नयाँ बजार र चामे बजार जोड्ने घट्टेखोलामा काठे पुल बनाएका हुन्। काठे पुल निर्माण सम्पन्न गरेपश्चात स्थानीय बासिन्दालाई आवत–जावत गर्न सहज भएको छ। […]

मर्स्याङ्दी नदीमाथि काठे पुल बनाउँदै सेना र प्रहरी

काठमाडौँ  : मनाङमा लगातारको वर्षापछि आएको बाढीले पुल बगाएको ठाउँमा नेपाली सेना र प्रहरी मिलेर काठे पुल बनाउँदै छन् ।  मनाङको चामेस्थित नयाँ बजार र जामे बजार जोड्ने घट्टेखोलामा सुरक्षाकर्मीको टोलीले काठे पुल बनाउँदै गरेका हुन्। काठे पुल बनेपछि बाढीले क्षतिग्रस्त मनाङका स्थानीयले आवत–जावत गर्न सहज …

मर्स्याङ्दी नदीमाथि काठे पुल बनाउँदै सेना र प्रहरी

काठमाडौँ  : मनाङमा लगातारको वर्षापछि आएको बाढीले पुल बगाएको ठाउँमा नेपाली सेना र प्रहरी मिलेर काठे पुल बनाउँदै छन् ।  मनाङको चामेस्थित नयाँ बजार र जामे बजार जोड्ने घट्टेखोलामा सुरक्षाकर्मीको टोलीले काठे पुल बनाउँदै गरेका हुन्। काठे पुल बनेपछि बाढीले क्षतिग्रस्त मनाङका स्थानीयले आवत–जावत गर्न सहज …