बाजुरामा काठे पुल भाँचिदा युवक बेपत्ता

७ भदौं, धनगढी । बाजुरामा काठे पुल भाँचिदा एक युवक बेपत्ता भएका छन् । जिल्लाको बूढीनन्दा नगरपालिका–३ लौठारुख का २७ वर्षीय गंग लुहार घोडाकोट खोलामा रहेको काठे पुल भाँचिदा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । काठेपुलबाट भैंसी र पाडो तार्ने क्रममा अचानक भाँचिन गई भैंसी र पाडोसहित गंग पनि खोलामा खसेका प्रहरीको भनाइ छ […]