काठमाडौं । प्रधानमन्त्री ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
सोमबार र बिहीबार नियमित बैठक बस्दै आएकोमा शनिबार बोलाइएको बैठक आकस्मिक जस्तै रहेको बताइएको छ ।
गत फागुनको दोस्रो साता मन्त्रीपरिषद् बैठक बसेपछि बागमती प्रदेशको मन्त्रीपरिषद् अहिलेसम्म बस्न सकेको छैन । गत फागुन ८ गते प्रदेश सरकारको मन्त्रीपरिषद् बसेको थियो । विगतमा हरेक महिनामा कम्तीमा एक पटक र आवश्यकता अनुसार मन्त्रीपरिषद् बैठक बस्दै आएकोमा पछिल्लो समय बैठक बस्न नसकेको करिब दुई महिना पुग्न लागेको छ ।
काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकमा उपसभामुखको निर्वाचनबारे छलफल भइरहेको छ। गठबन्धनको तर्फबाट उपसभामुखकी उम्मेदवार बनेकी नेपाली कांग्रेसकी पुष्पा भुसालको पक्षमा मत जुटाउन बैठक बसेको हो। बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे पनि छलफल भइरहेको स्रोतले बताएको छ। गठबन्धनमा सहमति जुटेलगत्तै मन्त्रिपरिषद् बैठक बस्नेछ । सरकारले आजको संसद बैठकमा […]
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहान साढे १० बजेका लागि बोलाइए पनि सत्ता गठबन्धनको बैठक बसिरहेको कारण केही ढिलाइ हुने भएको छ । मन्त्रीहरु निर्धारित समयमै बालुवाटारमा भेला भएका छन् । गठबन्धनको बैठक सकिए लगत्तै मन्त्रिपरिषद बैठक सुरु हुने बताइएको छ । बालुवाटारमा जारी बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरू प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी
काठमाडौँ । नयाँ नागरिकता विधेयक ल्याउनेबारे छलफलका लागि मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री शेर बहादुर देउवाले साँझ ५ बजे बैठक आह्वान गरेका हुन् । बैठकमा नयाँ नागरिकता विधेयकबारे छलफल हुने बताइएको छ ।
काठमाडौं, भदौ १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाईएको हो । आजको बैठकमा समसामयिक विषय संगै प्रदेश प्रमुखहरुको फेरबदलबारे छलफल हुने जनाईएको छ ।
काठमाडौँ । प्रदेश प्रमुख हेरफेरको निर्णय गर्न मन्त्रीपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि मन्त्रीपरिषद् बैठक सुरु भएको हो ।
नयाँ दिल्ली । भारतको मन्त्रीपरिषद्को बैठक एक बर्षपछि मात्रै भौतिक रुपमा बसेको छ । कोरोनाभाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिक रुपमै बसेको जनाइएको छ । मन्त्रीपरिषद्ले व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै निवासमा बैठक बसालेका हुन्। बैठकमा विशेष गरेर आगामी संसद् अधिवेशनका बारेमा छलफल भएको श्रोतले जनाएको छ । भारतको […]