स्कुल-कलेजका विद्यार्थी सुरक्षा लक्षित ट्राफिक चेकिङ : ३७ जना विद्यार्थीलाई कारवाही

स्कुल-कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज ३७ जना बिद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुधबार विहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १६ जना, सवारी...