काठमाडौं : देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग, पोषण शाखाले ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई भिटामिन 'ए' र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ। आज खान छुटेका बालबालिकालाई भोलि खुवाइने शाखा...