राधी विद्युत कम्पनीले ९५ करोड रुपैयाँको हकप्रद सेयर जारी गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने अनुमती पाएको छ। आज नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १

सम्बन्धित सामग्री

राधी विद्युत कम्पनीको हकप्रद भर्ने आज अन्तिम दिन

राधी विद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज असोज २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज ५ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।कम्पनीले हाल कायम चुक्ता पुँजीकाे १:१.४७५२ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन आउने९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता कित्ता हकप्रद सेयर निष्कासन गरेकाे हाे ।कम्पनीले हकप्रद प्रयोजनका लागि भदौ १२ गते एक दिन बुकक्लोज गरेकाे थियाे । त्यसैले, भदाै १० गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा असोज २५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

राधी विद्युत कम्पनीले आयोगबाट पायो हकप्रद सेयर निष्कासन सहमति, ९५ करोडको ल्याउने

काठमाडौं। विद्युत नियमन आयोगले बुधबार एक हाइड्रोपावरलाई हकप्रद सेयर जारी गर्न सहमति दिएको छ। राधी विद्युत कम्पनी लिमिटेडलाई सहमति प्रदान गरेको