सल्यान : सल्यानमा गुडिरहेको बसमा विद्युत प्रवाह हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ।गम्भीर घाइते बस साहु जिल्ला सल्यान छत्रेश्वरी गाउँपालिका-६ लान्तीका अन्दाजी वर्ष ३३/३४ को महेन्द्र ओलीको उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।ओलीको दाङ तुल्सीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए। यसअघि एकै घरका रोल्पा गंगादेव गाउँपालिका वडा नं. ४ बस्ने वर्ष करिब ७०/७२ को बालराम डाँगी र उनकै छोरा वर्ष करिब ४०/४२ को ट