प्रतिव्यक्ति विद्युत् खपतदर बढाउन सरकारले निर्धारण गरेको लक्ष्यअनुसार विद्युत् खपत बढ्न नसकेको देखिएको छ । पछिल्लो समय प्रतिव्यक्ति विद्युत् खपत बढ्दै गएको भए पनि लक्ष्यअनुसार खपत नबढेको युएनडिपीले गरेको अध्ययनले देखाएको...
काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले स्वदेशमै विद्युत् खपत बढाउने स्पष्ट योजना ल्याउने बताएका छन् । विद्युत् नियमन आयोगको चौथो वार्षिकोत्सव समारोहमा उनले स्वदेशमा विद्युत् खपत क्षमता अभिवृद्धि गरिने बताएका हुन् । ‘पहिला हाम्रो आवश्यकता पूरा गर्न महत्त्व दिन्छौँ, घरायसी प्रयोजन, औद्योगिक क्षेत्र, यातायात क्षेत्रमा खपत बढाउन योजनाबद्ध ढङ्गले अगाडि बढ्छौँ’, उनले भने […]
नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत बढाउन तराई-मधेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ।...
काठमाडौँ,१२ मँसिर । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिकरुपमै खपत बढाउन तराई(मधेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ । प्राधिकरणले सन् २०५० भित्रमा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लाका दक्षिणी भेगमा हुने मानवबस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च क्षमताको प्रसारण लाइन […]
नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । उक्त अभियानको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन् ।
प्राधिकरणले यातायात, कृषि, भान्सालगायतका क्षेत्रमा विद्युत् खपत बढाउने उद्देश्यसहित उक्त...
सरकारले नीतिगत रूपमा विद्युत् खपत बढाउन विभिन्न कार्यक्रम ल्याए पनि प्रतिव्यक्ति विद्युत् खपतमा भने सुधार आउन सकेन । गत आर्थिक वर्ष ०७८/७९ मा प्रतिव्यक्ति विद्युत् खपत ८ प्रतिशतले मात्रै बढेको ऊर्जा,...
काठमाडौँ । सरकारले २० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण मार्फत उक्त घोषणा गरेका हुन् । २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताहरूले निःशुल्क पाउँदा कम उपभोग गर्ने र विपन्न वर्गहरूले सुविधा पाउने सरकारको दाबी छ ।
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्युत् खपत हुने क्षेत्रको खोजी गर्नुपर्ने बताएका छन् । पछिल्लो समय विद्युत्को बजार खोज्न लागिएको भन्दै बजार नभएर यसको खपत हुने क्षेत्र खोज्नुपर्ने बताएका हुन् । शुक्रवार नयाँ वानेश्वरमा नागरिक लगानी कोषको नव निर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले विद्युत्को खपत क्षेत्र खोज्नुको साटो बजार खोजेर उल्टो […]