नेपाल पक्षका चार जनाको सनाखत गर्न आयोगद्वारा अस्वीकार, नयाँ पार्टीमा रहन चाहेको संसदलाई जानकारी गराउने

काठमाडौँ– निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीमा रहन चाहेको भन्दै निवेदन दिएका चार जना सांसदको सनाखत गर्न अस्वीकार गरेको छ। पार्टी दर्ताका लागि पेश गरेको निवेदनमा नाम र हस्ताक्षर नभएको भन्दै आयोगले शारदा भट्ट, माया ज्ञवाली, सोमप्रसाद पाण्डे र तुलसा थापाको सनाखत गर्न नमानेको हो। यद्यपि पार्टी विभाजन भएको निर्णयमा उनीहरुले समाजवादी पार्टीमा रहनका लागि […]

सम्बन्धित सामग्री

माधव नेपालको पार्टीमा सनाखत गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गराउन माग गर्दै दुई सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्यका शारदादेवी भट्टले नेकपा नेपालको पार्टीमा सनाखत गराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । माधव नेपाल नेतृत्वको पार्टी दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरेका उनीहरुले सनाखत गर्नका लागि पछि निवेदन दिएका थिए। तर निर्वाचन आयोगले सनाखत गराएको थिएन। समाजवादीमा सनाखत गर्न नपाउँदा एमाले छा

प्रदेश २ मा एमालेका ११ सांसदले नेकपा एकीकृतमा सनाखत गरे

जनकपुरधाम : प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन्। बिहीबार दिउँसो जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर १० जना प्रदेश सांसदले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्।एकजना सांसद डिल्ली उप्रेती भने दिल्लीमा उपचारमा रहेकाले पत्रमार्फत सनाखत गरेका हुन्। सनाखत गर्नेहरूमा सत्रुध्न महतो, मञ्जु यादव, चन्द्रसेनप्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव छन्।क्यान्सर पीडित

सुदूरपश्चिममा एमालेका १० सांसदले गराए नेकपा समाजवादीको पक्षमा सनाखत

सुदूरपश्चिम प्रदेशसभाका २५ एमाले सांसदमध्ये १० जनाले मंगलबार माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुनका लागि सनाखत गराएका छन् ।मंगलबार निर्वाचन आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा पुगेर उनीहरुले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुनका लागि सनाखत गराएका हुन् । एमाले छाडेर उक्त पार्टीमा सामेल हुनका लागि १३ सांसद निर्वाचन आयोगको कार्यालयमा पुगे पनि तीन जना भने आवश्यक दस्तावेज नभएका कारण सनाखतबिना नै फर्किएका छन् ।भौतिक पूर्वाधार विकास मन्त्री दी

सुदूरपश्चिमः एमालेका १३ सांसद एकीकृत समाजवादीको पक्षमा सनाखत गर्दै

धनगढी– नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा जान चाहने सुदूरपश्चिम प्रदेशसभा सदस्य आजै सनाखत गर्ने तयारीमा जुटेका छन्। आज बेलुका ५ बजेसम्म १३ जनाभन्दा बढी प्रदेश सभा सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने सम्भावना रहेको छ। अहिले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सांसदहरु सनाखत गर्ने तयारीमा जुटेका हुन्। नेकपा […]

एमाले र जसपा छाडेर नयाँ पार्टीमा जान चाहनेले भदौ २२ सम्म सनाखत गरिसक्नुपर्ने

नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्न चाहने प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले आगामी भदौ २२ गते बेलुका ५ बजेसम्म निर्वाचन कार्यालयबाट सनाखत गरिसक्नुपर्ने हद म्याद तोकिएको छ । त्यसै गरी जसपा परित्याग गरेर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहने प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिले पनि भदौ २२ गतेसम्म सनाखत गरिसक्नुपर्ने भएको छ ।निर्वाचन आयोगका पदाधिकारीहरूको आइतबार सम्पन्न बैठकले नयाँ दाल रोज्ने जनप्रतिनिधिहरूका ल

महन्थ नेतृत्वको नयाँ पार्टीमा क-कसले गरे सनाखत [सूचीसहित]

महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका लागि १७ जना कार्यकारिणी सदस्य र १४ जना संघीय सांसदले सनाखत गरेका छन् ।  जनता समाजवादी पार्टीबाट छुट्टिएर महन्थ पक्षले नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो । त्यसैको सनाखतका लागि निर्वाचन आयोगले आज बोलाएको थियो ।  जसपामा ५१ कार्यकारिणी सदस्य थिए । त्यसको ३३ प्रतिशत र ३७ संघीय सांसद रहेकोमा ३७.८४ प्रतिशत सांसदले महन्थको पक्षमा आयोगमा सनाखत गरेका हुन् ।  राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार केन्द्रीय कमिटी वा संघीय संसदमा २० प्रतिशतल...

नेपाल नेतृत्वको पार्टीमा खुलेका कति जनाले सनाखत गराए ?

अहिले माधव कुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा हस्ताक्षर सनाखत भइरहेको छ

वामदेव पत्नी तुलासा थापा पनि माधव नेपालको पार्टीमा सनाखत गर्न निर्वाचन आयोगमा

काठमाडौं, ९ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरु सनाखतको लागि निर्वाचन आयोगमा पुगेका छन् । नेताहरुले हस्ताक्षर गरिरहेका छन् । वामदेव गौतम पत्नी तुलासा थापा पनि माधव नेपालको नेतृत्वमा दल दर्ताको लागि निवेदन दिईएको पार्टीमा सनाखत गर्न निर्वाचन आयोग पुगेकी छिन्। तुलासा थापा प्रतिनिधिसभा सांसद हुन् । उनीसँग प्रतिनिधिसभा सदस्यहरु सोमप्रसाद पाण्डे, माया […]

नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गरेर फर्किए प्रदीप नेपाल

काठमाडौं : नेता प्रदिप नेपालले नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता प्रक्रियाको लागि सनाखत गरेका छन्। नेपाल करिव साढे ११ बजेतिर निर्वाचन आयोगमा पुगेर सनाखत गरेर फर्किएका हुन्। स्वास्थ्य समस्याको कारण उनले सनाखतपछि कुनै प्रतिक्रया भने दिएनन्। सोमबार रातिदेखि चन्द्रागिरि रिसोर्ट बसेका नेपाल समुह सवा ११ बजे टुरिस्ट बसमा सांसद र…