आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ बिहीबारबाट विराट एक्स्पो सुरू भएको छ । २९ मंसिरदेखि ६ पुससम्म विराटनगर महानगरपालिका-१४ स्थित डिग्री क्याम्पसमा सुरु भएको विराट एक्स्पोको सातौं संस्करणको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । उद्योग संगठन मोरङको आयोजनामा हप्ता दिनसम्म सञ्चालन हुने एक्स्पोमा ३ सय ६१ वटा […]