काठमाडौं : ४१० स्थानीय तहले आफ्ना जनप्रतिनिधिको सम्पत्ति विवरण हालसम्म उपलब्ध गराएका छैनन्। राष्ट्रिय सतर्कता केन्द्रले पटकपटक तथ्यांक उपलब्ध गराउन ताकेता गरे पनि नबुझाएको कम्प्युटर अधिकृत एकराज पोखरेलले बाताए।
पोखरेलका अनुसार स्थानीय तहले सम्पत्ति विवरण संकलन गरे पनि केन्द्रलाई बुझाएका छैनन्। १४३ स्थानीय तहका ४५ हजा...