१५ भदौ, वीरगञ्ज । मधेस प्रदेशमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाले ५०-५० प्रतिशत सिटमा दावी गरेका छन् । प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य दुवैतिर ५० प्रतिशत सिट पाउनुपर्ने कांग्रेसका नेताहरुको माग छ । बाँकी अरु दलले भागबण्डा गरेर लिनुपर्ने तर्क उनीहरुले गरेका छन् । मधेस प्रदेशका ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र […]