वडा अध्यक्ष माथि हातहतियार खरखजाना र अभद्र व्यबहार मुद्धा

गंगादेब गाउँपालिका अध्यक्षको गाडि तोडफोड गर्दै हातपात समेत गरेको आरोप लागेका वडा अध्यक्ष माथि हातहतियार खरखजाना र अभद्र व्यबहार मुद्धा चलाई अदालतबाट म्याद थप समेत गरिएको छ।...

सम्बन्धित सामग्री

भूमाफियाको आक्रमणमा परे वडाध्यक्ष

जनकपुरधाम उपमहानगरपालिका नम्बर २३ का वडा अध्यक्ष राघवेन्द्र साहले अतिक्रमित वेलाकुट्टी जग्गाको स्थलगत अनुगमन निरीक्षण गरि रहेको बखत हातहतियार सहित आक्रमण भएको छ ।