काठमाडौं, ६ माघ । कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोवारमा विगतदेखि जोड दिँदै आइरहेको छ । बैंकका आफ्ना एक्सटेन्सन काउन्टर सञ्चालन गरेका अस्पताल तथा कलेजहरुमा यो सेवा उपलब्ध हुँदै आइरहेको बैंकले जनाएको छ । विशेषगरी सिभिल अस्पताल, काठमाण्डौं र वि.पि. कोइराला क्यान्सर अस्पताल, भरतपुर, चितवनका सेवाग्राहीले यी अस्पतालको विलमा भएको भुक्तानीका लागि क्यू.आर.कोड स्क्यान गरी […]