काठमाडाैं। नेकपा एमालेबाट विजयी पूर्वसांसद रत्नप्रसाद शर्माको कोरोना संक्रमणका कारण निधन भएको छ। एमाले कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेका शर्मा २०५६ सालमा जाजरकोट–२ बाट निर्वाचित भएका थिए। एमाले नेता बिष्णु रिजालका अनुसार उनको गएराति निधन भएको हो।
१३ जेठ, सुर्खेत । कोरोना भाइरसको संक्रमणबाट जाजरकोटका पूर्व सांसद रत्नप्रसाद न्यौपानेको निधन भएको छ । उपचारका क्रममा काठमाडौँस्थित सशस्त्र प्रहरी अस्पतालमा बुधबार राति निधन भएको उनका छोरा मदनरत्न न्यौपानेले पुष्टि गरे । ‘शुरुमा वैशाख २३ गते बुवालाई कोरोना संक्रमण देखिएको थियो, तर पछि फोक्सोमा निमोनिया भएर गम्भीर समस्या भएपछि काठमाडौँमा उपचार भइरहेको थियो । […]
काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वसांसद योगनारायण यादवको कोरोना संक्रमणको कारण निधन भएको छ।५२ वर्षीय यादवको उपचारको क्रममा मेडिसिटी अस्पताल, काठमाडौंमा निधन भएको हो। उनी २०५६ सालमा सांसद निर्वाचित भएका थिए। यादवका दुवै मिर्गौला खराब थिए। मिर्गौला प्रत्यारोपणको तयारीअनुसार उनी अस्पताल भर्ना भएका थिए।गत चैत महिनामा सबैलामा विद्यालय व्यवस्थापन समिति गठनको विवादमा झडप हुँदा दुई जनाको मृत्यु भएको घटनामा यादव मुछिएका थिए। जिल्ला अदालतले वारेन्ट जारी गरेपछि यादवलाई प्रहरीले का
भेरी अस्पतालमा उपचाररत नेपाली कांग्रेस बाँकेकी नेतृ मोहम्मदी सिद्दिकीको कोरोनाबाट निधन भएको छ । पूर्व संविधानसभा सदस्य समेत रहेकी ६२ वर्षीया सिद्दिकीको शनिबार साँझ निधन भएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले जानकारी दिए ।