काठमाडौँ । सरकारले भोटेकोसी-त्रिशूली करिडोर अन्तर्गत बाढी प्रभावित स्थानीय तहमा रोजगारसँग जोडिएको प्रारम्भिक पुनर्लाभ, युवा परिचालन तथा पुनर्स्थापना कार्यक्रम अघि बढाउने तयारी गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा पुनर्लाभका क्षेत्रमा श्रम, सीप र रोजगारीलाई प्रभावकारी रूपमा जोड्ने उद्देश्यले युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव एवं युवा महाशाखा प्रमुख हेमराज तामाङको अध्यक्षतामा गठित प्राविधिक समन्वय समिति […]
RajdhaniDaily.com | काठमाडौं । जापानमा आयोजना हुने एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ -
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिंहदरबारप्लाजास्थित कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा ल्याएको छ। बैंकले भदौ २२ गतेदेखि नियमित कार्यालय समयका अतिरिक्त थप एक घण्टा काउण्टर सञ्चालन गर्ने गरी सेवा सुरु गरेको जनाएको छ। यससँगै ग्राहकले बेलुका ५ बजेदेखि ६ बजेसम्म कर्पोरेट शाखाबाट सीमित बैंकिङ सेवा लिन सक्नेछन्। सन्ध्याकालीन काउण्टरबाट चेक भुक्तानी, नगद जम्मालगायतका बैंकिङ सेवा […]