राष्ट्रिय वाणिज्य बैंकले सुरु गर्‍यो सन्ध्याकालीन काउण्टर, बेलुका ६ बजेसम्म बैंकिङ सेवा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिंहदरबारप्लाजास्थित कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा ल्याएको छ। बैंकले भदौ २२ गतेदेखि नियमित कार्यालय समयका अतिरिक्त थप एक घण्टा काउण्टर सञ्चालन गर्ने गरी सेवा सुरु गरेको जनाएको छ। यससँगै ग्राहकले बेलुका ५ बजेदेखि ६ बजेसम्म कर्पोरेट शाखाबाट सीमित बैंकिङ सेवा लिन सक्नेछन्। सन्ध्याकालीन काउण्टरबाट चेक भुक्तानी, नगद जम्मालगायतका बैंकिङ सेवा […]