काठमाडौँ– बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिबाट जारी इन्जिनियरिङ् बीमा दरसम्बन्धी निर्देशिका- २०७८ हाललाई स्थगन गर्ने बताएका छन् । बीमा समितिको आयोजनामा सोमबार काठमाडौँमा निर्माण व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल लगायत विभिन्न सरोकारवालाहरूसँग भएको इन्जिनियरिङ् बीमा दरसम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो जानकारी दिएका हुन् । अध्यक्ष सिलवालको सभापतित्व भएको उक्त छलफल कार्यक्रममा […]