आईपीएलको उपाधि गुजरात टाइटन्सलाई

काठमाडौं – इन्डियन्स प्रिमियल लिग (आईपीएल)को नवप्रवेशी टोली गुजरात टाइटन्सले उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि उचालेको हो। गुजरातले पहिलो सहभागितामै आईपीएलको उपाधि जितेको हो। आईपीएलको यही सिजनबाट उसले खेल्न थालेको थियो। राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर […]

सम्बन्धित सामग्री

आईपीएल क्रिकेटको फाइनलमा गुजरात

नयाँ दिल्ली । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । शुक्रबार राति अहमदावादमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात उपाधि नजिकै पुगेको हो । गुजरातले दिएको २ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १० बल बाँकी छँदै १ सय ७१ रन बनाउँदा अलआउट भयो । गुजरातले अब उपाधिको लागि आइतबार […] The post आईपीएल क्रिकेटको फाइनलमा गुजरात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कप्तानको जिम्मेवारी पाए सबैभन्दा धेरै खुसी हुन्छु : हार्दिक पाण्डेय

काठमाडौं । अलराउन्डर हार्दिक पाण्डेयले आफ्नो कप्तानीमा गुजरात टाइटन्स पहिलो सिजन नै उपाधि जिताउन सफल भएका थिए । त्यस्तै उनले कप्तानको भूमिकामा भारतलाई पनि तीन ट्वान्टी–२० क्रिकेट खेल जिताउन सफल भए । यससँगै हार्दिक पाण्डेयलाई भविष्यमा कप्तान हुने बाटो खुला बनेको छ ।  “हुन सक्छु ! किन नसक्ने ? मैले भविष्यमा...

आईपीएल फाइनल आज, प्रधानमन्त्री मोदी पनि खेल हेर्न रंगशाला जाने

काठमाडौं :  इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटको उपाधिका लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दैछन्। उपाधि भिडन्त भारतको नरेन्द्र  मोदी स्टेडियम अहदाबादमा राति सवा ८ बजे सुरु हुनेछ। गुजरात नवप्रवेशी टोली हो। उसले लिग चरणका १४ मध्ये १० खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको थियो। राजस्थान भने यसअघि सन् २००८ मा आईपीएलको उपाधि जितेयता १४ वर्षपछि फाइनलमा पुगेको हो। जारी सिजनमा शीर्ष दुई टोलीका रुपमा क्वालिफायर खेलेका गुजरात र राजस्थानबी

आइपिएलको फाइनल आज : उपाधिका लागि गुजरात र राजस्थान खेल्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आइपिएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आइपिएलमा पहिलो संस्करणको उपाधि जितेको थियो । पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो […]

आईपीएलको फाइनल आज : उपाधिका लागि गुजरात र राजस्थान खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आईपीएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आईपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो । पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।

आइपीएलको उपाधिको लागि आज गुजरात र राजस्थान खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपीएल)को उपाधिको लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे अहम्दावादमा सुरु हुनेछ । फाइनल खेल रोमाञ्चक हुनेछ । दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । नवप्रवेशी टोली गुजरात पहिलो सहभागितामै फाइनल पुगेको हो । उसले नयाँ रेकर्ड बनाउन […]