काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिद मूल्य ११९.१३ रुपैयाँ र बिक्री मूल्य ११९.७३ रुपैयाँ कायम गरेको छ। यसैगरी आज एक युरोको खरिद मूल्य १४१.२५ रुपैयाँ र बिक्री मूल्य १४१.९६ रुपैयाँ रहेको छ। यस्तै आज एक पाउण्डको खरिद मूल्य १६४.३९ रुपैयाँ र बिक्री मूल्य १६५.२२ रुपैयाँ कायम गरिएको हो।