हेटौँडा । बागमती प्रदेश सरकार विस्तार भएको ७८ दिन पछि विना विभागीय मन्त्री रामकृष्ण चित्रकारले मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । सत्तारुढ दलबिच चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्री बनाउने सहमति भएसँगै बागमतीमा मन्त्रालयको संख्या १२ पुग्ने भएको छ । ११ मन्त्रालय रहेको बागमती प्रदेश सरकारलाई पूर्णता दिने क्रममा गत जेठ ७ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले […]