जसले जग्गाका लागि ज्युँदा बाबुआमाको मुत्युदर्ता गराए

आफ्नै सहोदर दाजुबाट जमिन हड्प्नका लागि कञ्चनपुरका एक युवकले जिउँदै आमा–बाबुको मुत्युदर्ता गराएका छन । बेदकोट नगरपालिका ५ धरमपुरका सुरेन्द्र लुहारले सहोदर दाजुबाट जमिन हड्प्नका लागि भारतमा बस्दै आएका आमा–बाबुको...