काठमाडौँ – सर्वोच्चको भवन निर्माणमा भएको अनियमितताबारे छानबिन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कामु प्रधानन्यायाधीश दीपकुमार कार्कीले लेखेको ‘काउण्टर’ पत्रप्रति सर्वोच्चका अरु न्यायाधीशले असन्तुष्टि जनाएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अग्रसरतामा दिइएको ठेक्का अपारदर्शी भएको भन्दै कार्कीले असार २९ गते आयोगलाई लेखेको पत्र सर्वोच्चका अरु कुनै पनि न्यायाधीशसँग परामर्श नगरी पठाएको पाइएको हो। सर्वोच्चका […]