कोशीमा संसद अधिवेशनका लागि सरकार र प्रतिपक्षको छुट्टाछुट्टै निवेदन, परामर्शमा प्रदेश प्रमुख

२७ चैत, विराटनगर । कोशी प्रदेश प्रमुख कार्यालयमा प्रदेश सभा अधिवेशन आह्वान सम्बन्धी दुई वटा निवेदन परेको छ । सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिएका एमाले र माओवादी केन्द्रको एउटा तथा सरकारको तर्फबाट अर्काे निवेदन …

सम्बन्धित सामग्री

बागमतीमा प्रतिपक्ष लचिलो बन्दा सरकार गैरजिम्मेवार बनेको एमालेको निष्कर्ष

एमाले बागमती प्रदेश संसदीय दलको बैठकले बागमती प्रदेशमा प्रतिपक्षी दल नरम र लचिलो बन्दा प्रदेश सरकार संसद र जनता प्रति गैरजिम्मेवार बनेको निष्कर्ष निकालेको छ । प्रदेश सभामा प्रमुख प्रतिक्षी...

सरकार संसदले बनाउने हो, सरकारले संसद हैन

निर्वाचन सम्पन्न भएको छ । संघीय र प्रदेश सरकार गठनका विषयमा देशी विदेशी शक्तिहरुको चासो र सक्रियता बढेको छ । संचार माध्यम तथा सामाजिक सञ्जालहरुमा विदेशीका स्वार्थ अनुसारका पात्रहरुको सिफारिश भएको चर्चा चलिरहेको छ । निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचनको पूर्ण प्रतिवेदन बुझाएपछि निर्वाचनको औपचारिकता सम्पन्न भएको छ भने अब संसद गठन र नयाँ सरकार चयनको …

यसरी हुन्छ नयाँ सरकार गठन र संसद सञ्चालन

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद सञ्चालनको चर्चा सुरु भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५ मध्ये १६१ स्थानको नतिजा सार्वजनिक भइरकेको छ । प्राप्त मतपरिणामअनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५४ स्थानमा जित […]

सचिव र प्रमुख प्रशासकीय अधिकृतको सरुवा बढुवा अब प्रदेश सरकारले गर्ने

पोखरा । प्रदेशका मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा बढुवा अब गण्डकी प्रदेश सरकार आफैँले गर्ने भएको छ । संसद अधिवेशन अन्त्य भइसकेपछि जाँदाजाँदै अध्यादेशमार्फत ल्याएको प्रदेश निजामती र स्थानीय सेवा गठनसम्बन्धी ऐन शुक्रबार पारित गरी प्रदेश प्रमुखबाट प्रमाणितसमेत भइसकेको छ । संघीय सरकारले निजामती ऐन नल्याउँदा गण्डकी प्रदेशले संसद अधिवेशन अन्त्य […]

‘संसद भवनमा च्याउ उर्मियो, प्रदेश सरकार डुङडुङ्ती गन्हायो’

प्रदेश १ प्रदेशसभाको आजको बैठकको शून्य समय लिएर बोल्दै प्रदेशसभा सदस्य विन्दिया कार्कीले प्रदेशसभामा पानी परेका कारण छाता ओड्नुपर्ने अवस्था आएको बताएकी छिन् ।  ‘संसद भवनमा छाता ओड्नुपर्ने र च्याउ उर्मियो,’ कार्कीले भनिन्, ‘यो भवन कस्तो र कसरी बनायौं भन्ने कुरातिर ध्यानदिनु आवश्यक छ, यसको जवाफ अघिल्लो सरकारले दिनुपर्छ ।’प्रदेशसभामै बोल्दै सांसद उषाकला राईले प्रदेश सरकार भ्रष्टाचार र कमिसनले गन्हाउन थालेको आरोप लगाइन् । ‘प्रदेश सरकार बाहिर, यत्रतत्र, मिडियामा चार

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन समयमै गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ६४औं संसद दिवसको अवसरमा बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले...

राजनीतिक उतारचढावले बागमती प्रदेशको संसद अनिश्चित

हेटौंडा : पछिल्लो समयको राजनीतिक उतारचढावले बागमती प्रदेशको संसद बैठक अनिश्चित बनेको छ।केन्द्रमा एमाले नेतृत्वको सरकार ढलेर नयाँ सरकार आएसँगै बागमती प्रदेशमा पनि सरकार ढाल्ने र सरकारको आयु बढाउनेहरुको छुट्टाछुट्टै कसरत चलेको छ। जसले गर्दा बजेट पास गरेर स्थगित भएको संसद बैठक अनिश्चित बनेको हो।प्रतिपक्ष दल वर्तमान सरकार ढाल्नलाई आवश्यक तयारी गर्न व्यस्त छ भने सत्तापक्ष आफ्नो आयुलाई लम्ब्याउने योजनामा छ। असारको २८ गते प्रदेश सरकारको चालु आव ०७८/७९ को बजेट पारित गरेर स्थगित भएको संसद वर्तमान राजनीति

प्रदेश सभामा ‘अल्पमत’मा परेपछि अध्यादेशबाट बजेट ल्याउने छलफलमा लुम्बिनी सरकार

प्रदेशसभा संसदमा ‘अल्पमत’मा परेर बजेट पारित हुन नसक्ने अवस्था देखिएपछि लुम्बिनी प्रदेश सरकार अध्यादेशमार्फत बजेट ल्याउनेबारे छलफलमा जुटेको छ । बजेटमाथिको छलफल सकिएलगत्तै निर्णयार्थ पेश हुने बेला प्रदेशसभा बैठक बहिष्कार गरेको सत्तापक्ष एमालेले प्रदेश प्रमुखमार्फत चालू संसद अन्त्य गराएर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गर्दैछ । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले लोकान्तरसँग भने, ‘हामी संसद बहिष्कार गरेर हिँडेको होइन । अझै छलफलको समय नपाएपछि बाहिरिएको हो । अब सरकार अध्यादेशबाट बजेट ल्याउन सक्छ ।’...

माओवादीसँग सहमति भएसँगै प्रदेश सभाको गतिरोध हट्यो

प्रदेश १ मा जारी संसद गतिरोधको अन्त्य भएको छ । प्रदेश सरकार र माओवादी केन्द्रबीच संसद बैठक खुलाउने विषयमा सहमति भएसँगै  प्रदेश सभा बैठक सुचारु भएको हो । प्रदेश सचिवालयमा मंगलबार सरकार र माओवादी केन्द्रबीच  भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिको रेकर्ड हटाउने र  अब उप्रान्त सदनमा बोल्दा मर्यादित भाषा प्रयोग गर्नेतर्फ सभामुखले सचेत गराउने सहमतिसँगै संसदको जारी गतिरोध अन्त्य भएको हो ।प्रदेश सभाको १८ औ बैठक मंगलबार अपरान्ह १ बजेको लागि डाकिएको थि

कहीँ नभएको जात्रा प्रदेश १ मा, एक दिन माग्दा सरकारलाई १४ दिन समय

२५ माघ, विराटनगर । संसदीय अभ्यासमा बैठकको आह्वान गर्ने सरकारले संसद अधिवेशनमा बैठक अवरुद्ध गर्दैन् । संसद अवरुद्ध भइहाले प्रतिपक्षी दलहरुको माग सरकार पक्षले सम्बोधन गर्ने संसदीय अभ्यास हो । तर प्रदेश १ मा भने सरकार आफैले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । संसदीय अभ्यासमा विरलै हुने यस्ता घटना आइतबार प्रदेश १ मा भएको हो […]