काठमाडौं– नेपालको निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सेवा सञ्चालनको २१ वर्ष पूरा गरी दुई दशकभन्दा लामो ऐतिहासिक यात्रा पार गरेको छ । सन् २००५ मा ‘मेरो मोबाइल’का रूपमा व्यावसायिक सेवा थालेको यस कम्पनीले मुलुकको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा व्यापक रूपान्तरण ल्याउँदै १ करोड ४० लाखभन्दा बढी ग्राहकलाई जोड्न सफल […]