प्रहरी संगठनको आन्तरिक शुद्धीकरण पहिलो प्राथमिकता : महानिरीक्षक कुँवर

काठमाडौं। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको आन्तरिक शुद्धिकरण आफ्नो कार्यकालको पहिलो र मुल प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा महानिरीक्षक कुँवरले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताउनुभएको हो । अहिले संगठनका सामु समस्याका चाङहरू रहेको, संगठनको दुर्बल […]

सम्बन्धित सामग्री

महानिरीक्षक कुँवर भन्छन् : सबै प्रहरीको खाता जाँच सुरुवात गरिएको छ

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको अन्तरिक संगठन सुदृढीकरणलाई प्राथमिकता दिने क्रममा सबै प्रहरीको खाता जाँच सुरु गरिएको बताएका छन् । संगठनको आन्तरिक सुदृढीकरणबिना नागरिकको भरोसा जित्न सम्भव नभएकाले प्रहरी जवानदेखि शीर्ष नेतृत्वको खाता जाँच थालिएको उनले बताए ।