प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको अन्तरिक संगठन सुदृढीकरणलाई प्राथमिकता दिने क्रममा सबै प्रहरीको खाता जाँच सुरु गरिएको बताएका छन् । संगठनको आन्तरिक सुदृढीकरणबिना नागरिकको भरोसा जित्न सम्भव नभएकाले प्रहरी जवानदेखि शीर्ष नेतृत्वको खाता जाँच थालिएको उनले बताए ।